निकै नै राम्रो गजल “सुन्य” – पदम परियार

 
img_8414
 

“सुन्य”



दिन काट्न कति साह्रो 

रात झनै लामो भो  
जीवन मेरो सुन्य जस्तै 
मक्किएको खामो भो 
 
सारा मन ह्रदय
विश्वास अनि प्रेमको 
खेल्ने मेरो चंचल आत्मा 
रम्ने मेरो जीवन सानो भो 
 
जीवन मेरो सुन्य जस्तै 
मक्किएको खामो भो 
 
रोपे छोपे गोडे पनि 
मेहनतको कटानी  मा
मुरी पुग्ने आशा थियो 
झनै कमि मानो भो 
 
जीवन मेरो सुन्य जस्तै 
मक्किएको खामो भो 
 
सपना हो कि जस्तै लाग्छ 
कस्तो बुझाइ मा भित्र को 
हो कि होइन नसोचेको जीवन 
बियोगान्त कथा को पानो भो 
 
जीवन मेरो सुन्य जस्तै 
मक्किएको खामो भो 
 
– Padam Pariyar, Sharjah, UAE

Written by 

Leave a Reply

%d bloggers like this: