बिज्ञान, संस्कार र लाहुरे बैज्ञानीक – भविन धिताल

            बिज्ञान, संस्कार र लाहुरे बैज्ञानीक बिज्ञान के हो भनेर परिभाषा दिनमिल्ने बिषय होइन, यो प्रयोग गरेर देखिने र बुझिने बिषय हो। नेपालमा बिज्ञानको कहिले कसरी सुरुवात भयो त्यसको एकिन ज्ञान नभएपनी बिज्ञानको बिकास भने छैन, पटक्कै छैन, यो कुरामा दुबिधा नहोला। हालको बिज्ञान नेपालको बिज्ञानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेशनल एकाडेमी अफ साइन्स लामो समयदेखी सकृय भईरहेपनी कता कसरी सकृय भएको हो बुझ्न साह्रै कठिन छ। बिज्ञान दिवश मनाउनको लागि असोज १ गते कतै भेला हुने बाहेक अन्त मैले खासै यसको उपस्थिती देखेको छैन।…

Read More

बा, म बिदेश जान्छु – भविन धिताल

        ” बा, म बिदेश जान्छु, मिल्यो भने मलाई पढ्न लेख्न सजिलो भयो भने उतै बस्छु सधैंभरी ” – मैले बा लाई भने। बा केही नबोली सुर्ती माडेर बसिरहनु भयो। मैले यसो बा को अनुहारमा हेरे । बा को अनुहारको रङ उडेको थियो। निन्याउरो मुख पार्दै रुन्चे स्वरमा बा ले भन्नुभयो -” ठिकै छ, भाई छ हामी सँग”। म अवाक भएँ । बा ले मलाई हेरेर टोलाउनुभयो। मलाई शह्य भयन। एक्कासी मेरो मुटु भक्कानिएर आयो। आँखा रसायो। मैले महसुस गरें , मैले बोलेको त्यो वाक्य मेरो जिबनको…

Read More