“हाम्रो प्यारो घर” – जित थापा मगर

– Jit Thapa Magar “जित थापा मगर” हाम्रो प्यारो घर , आज मेरो भाई मनिषले मलाई अचानक यस्तो फोटो पठायो जुन फोटोले मेरो दिल टुक्रा टुक्रा अनि आखाँमा आँसुकl प्यालाहरु एकाएक रसाउन थाले मेराे मन भाक्कानो फुटेर आयो आफुलाई सम्हाल्न कोसिस गरे तर पनि मैले सकिन र कुरा यही थियो कि हाम्रो प्यारो गाउँको घर । खै म कसरी सम्हाल्न सक्छु र आफुलाई तिम्रो यो नाङ्गिएका भित्ता अनि भत्किएका छानो देख्दा , अनि बनमारा झारहरुले तिमीलाई ढाकेको अनि अत्याचार गरेको देख्दा । मेरो जिन्दगीको पहिलो यात्रा तिम्रो काखमा भएको थियो…

Read More