कविता को सिर्सक “खै त बिकास ?” – क्षितिज पौडेल, बेशिशहर लमजुङ

            देश बनाउछौँ भन्दै भोट माग्ने नेताहरु कुर्सी पाएपछि गाउँमा नर्फकिने नेताहरु ! ठूूलाठूला सपना त बाँड्दै हिँडछन उनीहरु दोष लाउँछन् अरुलाई , देश बनाउछु भन्नेहरु !! सधैँ प्रधानमन्त्री फेर्ने खेती गर्छन नेताहरु छिटो बिकास होस् भनी सोच्छन जनताहरु ! बिकासको काम देशमा हुन्छ एकदम सुस्तसुस्त छाउपडी , दासको अन्त्य कागजमै रहयो सिमित !! अब तुइन हट्छ भन्यो सरकारले पनि खुसी भए जनता बिकास हुनेभो भनि ! कति बर्ष लाग्ने हो तुइन हटाउन कहिले पाउने सहजले पुलमा हामी हिँडन !! खाल्डाखुल्डी सडकको बिजोग छ नि…

Read More