४ बर्स बालिक को घर पछाडि यार्डमा खेल्दा गोली लगी गंभीर घाइते

 

शिकागोमा एक ४ बर्स बालिक को घर पछाडि यार्डमा खेल्दा गोली लगी गंभीर घाइते भएका छन. उनलाई  नजिकको हस्पीटलमा लगिएको छ. उनलाई खेल्दै गर्दा गाड़ीबाटा बन्दुक निकाली गोली हानिएको बताईएको छ. दोषी को भनेर अहिले सम्मा था हुनसकेको छैन.

अमेरिका माँ बस्नु हुने सबैजाना आफ्नो छोरा छोरि खेल्दा अल्ली ध्यान  दिनुहोला.

NEWS SOURCE: CLICK HERE

Related posts

Leave a Comment